सामग्रीमा जानुहोस्

वसुन्धरा शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसुन्धरा शाह
नेपालका राजकुमार
राजा महेन्द्र र उनका सन्तानहरू; (उभिरहेका महेन्द्र), वसुन्धरा र हिमालय (बसिरहेका) वि.सं १९८८
जन्म(१९२१-११-२५)२५ नोभेम्बर १९२१
नारायणहिटी दरबार, काठमाडौँ, नेपाल अधिराज्य
मृत्यु३१ अगस्ट १९७७(1977-08-31) (उमेर ५५)
वीर अस्पताल, काठमाडौँ, नेपाल अधिराज्य
जीवनसाथीहेलन शाह
छिन्नलता
सन्तानजयन्ती शाह
केतकी चेस्टर
ज्योत्सना बस्न्यात
राजकुमारी ज्योति राज्यलक्ष्मी देवी सिंह
नाम
वसुन्धरा वीर विक्रम शाह
घरानाशाह वंश
बाबुराजा त्रिभुवन
आमाईश्वरी राज्यलक्ष्मी देवी शाह
धर्महिन्दु

वसुन्धरा वीर विक्रम शाह (१९७८ मङ्सिर १० – २०३४ भाद्र १५) नेपालका राजकुमार थिए वसुन्धरा राजा त्रिभुवन र उनकी दोस्रो श्रीमती रानी ईश्वरीका छोरा थिए।[]

राष्ट्रिय सम्मान

[सम्पादन गर्नुहोस्]
  • ओजस्वी राजन्य []
  • त्रिभुवन प्रजातन्त्र पदुका, पहिलो श्रेणी (२०१६ असोज १४)
  • नेपाल तार, पहिलो श्रेणी
  • ॐ राम पट्ट
  • राजा महेन्द्र राज्याभिषेक पदक (२०१३ वैशाख २०)
  • राजा वीरेन्द्र राज्याभिषेक पदक (२०३१ फागुन १२)

विदेशी सम्मान

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]