वस्ती (अवस्थी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल मा वस्ती हरू को पुर्खयौली थलो मूलखटाली, सौराष्ट्र (स्वराड क्षेत्र), डोटी राज्य थियो। कालान्तर मा सन् १७९० मा यो राज्य नेपाल ले जित्यो । राजा महेन्द्र को शासनकाल मा ७५ जिल्ला बन्दा यो क्षेत्र बैतडी जिल्ला मा पर्न गयो । यि वस्ती हरू कालान्तर मा वरीपरी का जिल्ला मा समेत बसाई सराई गरे र हाल का डडेल्घुरा, बझांग, स्यांगजा, गोरखा र त्याहा बाट नुवाकोट र धनकुटा सम्म गांउ स्थापना गरे । हाल अन्य ठाउं मा यतै बाट सरेका हुन । पछि सन् १९७० मा यि वस्ती हरु अवस्थी लेख्न थाले र कसैले ओस्ती , अगस्ती पनि लेख्छन् यि सबै ले कूलदेवता समैजी र शिव कै रूप रहेको अंगरसाई, अनिरुद्र,कुलदेवी बिजयासैनी, भगवती को पूजा गर्छन ।