वाइम्याक्स
Jump to navigation
Jump to search
वाइम्याक्स (बर्ल्डवाइड इण्ट्रोपेराबिलिटि फर माइक्रोबेभ एक्सेस) एउटा वाइरलेस सूचनाको माध्यम हो जसले एक सेकेन्डमा ३० देखि ४० मेगाबिट डाटा ट्रान्सफर गर्न सक्दछ, जुन हाल २०११ मा आएर १ जीबी डाटा सम्म ट्रान्सफर गर्न सकिन्छ । बाइम्याक्स नाम बाइम्याक्स फोरमले दिएको हो जुन २०११ देखि यसलाई हेर्दै तथा अगाडि बढाउदै आएको छ । उक्त फोरमले वाइम्याक्सको परिभाषा इन्टरनेट चलाउने केबुल तथा डिएसएल को अतिरिक्त उपाय रहेको बताएको छ ।
![]() |
विकिमिडिया कमन्समा वाइम्याक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |