वाट्सऐप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वाट्सऐप
WhatsApp logo.svg
निर्माणकर्ता (हरू)वाट्सऐप आईएनसि
मौलिक संस्करण२००९
स्थिर संस्करण
उपलब्ध भाषाहरूबहुभाषी
प्रकारइन्स्टेंट मेसेजिंग
अनुमति पत्रमालिकाना साफ्टवेयर
अलेक्सा क्रमPositive decrease ६९ (As of डिसेम्बर 2017)[१]
वेबसाइटwhatsapp.com

वाट्सऐप (अंग्रेजी:WhatsApp) स्मार्ट फोनमा चलने एक प्रसिद्ध तत्क्षण मेसेजिंग सेवा हो । अक्षर संदेश बाहेक यसको सहायताले अडियो, तस्वीर, भिडियो तथा आफ्नो ठेगाना (लोकेसन) पनि प्रेषण गर्न सकिन्छ । वॉट्स एप्पको लोकप्रियता यति ज्यादा भएको छ की आज यसलाई लगभग ४५ करोड प्रयोगकर्ता प्रतिदिन प्रयोग गर्छन । सन् २०१४ मा यसलाई फेसबुकले किनेको थियो [२]

पूर्ण विवरण[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Whatsapp.com Traffic Statistics", Alexa, Inc., अक्टोबर ८, २०१७, अन्तिम पहुँच डिसेम्बर १०, २०१७ 
  2. "वाट्स ऐप्समा रजिस्टर गर्ने र यसको कमाई गर्ने तरिका", दैनिक भास्कर, २० फरवरी २०१४, अन्तिम पहुँच ०५ दिसम्बर २०१४ 


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]