वाडुली (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


वाडुली (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रामलाल अधिकारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक देवकोटा संघ आश्रम पाडा हो। यसको प्रकाशन सिलगढीमा द्वैमासिक२०२५मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]