वातावरण (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


वातावरण (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य जीवन प्रसाद श्रेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक भूषण प्रसाद श्रेष्ठ हो। यसको प्रकाशन काठमाडौँमा सामयिक २०२७ भदौ ४मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]