सामग्रीमा जानुहोस्

वामिका गब्बी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वामिका गब्बी
सन् २०२४ गब्बी
जन्म (1993-09-29) २९ सेप्टेम्बर १९९३ (उमेर ३२)
चण्डीगढ, भारत
शिक्षाडीएभी कलेज, चण्डीगढ
पेशाअभिनेत्री
कार्यकालसन् २००७-वर्तमान

वामिका गब्बी (जन्म २९ सेप्टेम्बर १९९३) एक भारतीय अभिनेत्री हुन् जसले मुख्यतया पन्जाबी र हिन्दी चलचित्र र शृङ्खला हरूमा काम गर्छिन्। उनले बाल्यकालमा हिन्दी चलचित्र जब वी मेट (२००७) मा छोटो भूमिकाबाट पर्दामा पदार्पण गरेकी थिइन्। पछि उनले तु मेरा २२ मैं तेरा २२ (२०१३), निक्का जैलदार २ (२०१७) र यसको सिक्वेल निक्का जैलदार ३ (२०१९), साथै अपराध नाटक काली जोट्टा (२०२३) जस्ता हास्य चलचित्रहरूमा भूमिका खेलेर पञ्जाबी सिनेमामा एक प्रमुख महिलाको रूपमा आफूलाई स्थापित गरिन्।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

गब्बीको जन्म २९ सेप्टेम्बर १९९३ मा चण्डीगढको एक पन्जाबी परिवारमा भएको थियो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Chennai Express", The Tribune, १८ अक्टोबर २०१९, मूलबाट ५ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ नोभेम्बर २०१९ अभिलेखिकरण ५ नोभेम्बर २०१९ वेब्याक मेसिन
  2. "Wamiqa Gabbi: This is the First Time I will be Celebrating My Birthday Alone", News18 (अङ्ग्रेजीमा), २९ सेप्टेम्बर २०२१, मूलबाट २२ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ फेब्रुअरी २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]