वार्तालाप:अरियाना ग्रान्डे

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →१३ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- पर्वत सुबेदी (कुरा गर्ने) २०:१३, २१ अगस्त २०२० (नेपाली समय)


अरिएना ग्रान्डे → अरियाना ग्रान्डे वा एरियाना ग्रान्डे – ɑːriˈɑːnə ˈɡrɑːndeɪ/ शीर्षक सुधार Saroj Uprety (कुरा गर्ने) १३:१६, १३ अगस्त २०२० (नेपाली समय

Saroj Uprety भाई ɑːriˈɑːnə ˈɡrɑːndeɪ/ यसलाई आधार मान्ने हो भने ɑːr = START (स्टार्टमा भएको जस्तो) र ɑː = PALM, bra (पाम वा ब्रामा भएको जस्तो), यसबाट आरिआना ग्रान्डे भन्ने देखाउँछ त। --निर्मल दुलाल (कुरा गर्नुहोस) १०:१२, २१ अगस्त २०२० (नेपाली समय)

@Nirmal Dulal: दाइ, अङ्ग्रेजी विकिमा रहेको आइपिए /ˌɑːriˈɑːnə ˈɡrɑːnd/ पढ्दा मलाई अरियाना जस्तो लागिरहेको छ। कृपया एकचोटि अनुसन्धान गर्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) १०:३३, २१ अगस्त २०२० (नेपाली समय)
@Saroj Uprety: भाई /ˌɑːriˈɑːnə ˈɡrɑːnd/ यसमा तिमीले माउसको क्रसर लगेर हेर त (a:r यसलाई "ar" as in far) र a: यसलाई "a" as in father) भनेर देखाउँछ अब "far" र "father" लाई "फार" र "फादर" उच्चारण गर्ने की "फर" र "फ्यादर"। एकपटक चेकजाँच गर त। तर प्रचलनमा के छ त्यसलाई आधार मानेर नामाकरण गर्दा ठिकै छ, "अरियाना" लेख्दा पनि कुनै आपत्ति छैन। --निर्मल दुलाल (कुरा गर्नुहोस) ११:१०, २१ अगस्त २०२० (नेपाली समय)
@Nirmal Dulal: यस शीर्षकमा प्रचलनमा विषेश ध्यानाकर्षण गर्नुपर्ला किनकि आइपिएबाट आउने त हामी बीच एकदम असहज हुनेछ। 'अरियाना' नेपाली माझ एकदम परिचित रहेको छ।--Saroj Uprety (कुरा गर्ने) ११:२७, २१ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।