वार्तालाप:अरियाना ग्रान्डे
स्वरूप
पृष्ठ सार्न अनुरोध →१३ अगस्त २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- पर्वत सुबेदी (कुरा गर्ने) २०:१३, २१ अगस्त २०२० (नेपाली समय)
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध अरियाना ग्रान्डेमाथि निर्णय पूर्ण भइसकेको छ। |
अरिएना ग्रान्डे → अरियाना ग्रान्डे वा एरियाना ग्रान्डे – ɑːriˈɑːnə ˈɡrɑːndeɪ/ शीर्षक सुधार Saroj Uprety (कुरा गर्ने) १३:१६, १३ अगस्त २०२० (नेपाली समय
- अरियाना ग्रान्डेमा समर्थन पर्वत सुबेदी (कुरा गर्ने) ०९:५४, २१ अगस्त २०२० (नेपाली समय)
Saroj Uprety भाई ɑːriˈɑːnə ˈɡrɑːndeɪ/ यसलाई आधार मान्ने हो भने ɑːr = START (स्टार्टमा भएको जस्तो) र ɑː = PALM, bra (पाम वा ब्रामा भएको जस्तो), यसबाट आरिआना ग्रान्डे भन्ने देखाउँछ त। --निर्मल दुलाल (कुरा गर्नुहोस) १०:१२, २१ अगस्त २०२० (नेपाली समय)
- @Nirmal Dulal: दाइ, अङ्ग्रेजी विकिमा रहेको आइपिए /ˌɑːriˈɑːnə ˈɡrɑːndeɪ/ पढ्दा मलाई अरियाना जस्तो लागिरहेको छ। कृपया एकचोटि अनुसन्धान गर्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) १०:३३, २१ अगस्त २०२० (नेपाली समय)
- @Saroj Uprety: भाई /ˌɑːriˈɑːnə ˈɡrɑːndeɪ/ यसमा तिमीले माउसको क्रसर लगेर हेर त (a:r यसलाई "ar" as in far) र a: यसलाई "a" as in father) भनेर देखाउँछ अब "far" र "father" लाई "फार" र "फादर" उच्चारण गर्ने की "फर" र "फ्यादर"। एकपटक चेकजाँच गर त। तर प्रचलनमा के छ त्यसलाई आधार मानेर नामाकरण गर्दा ठिकै छ, "अरियाना" लेख्दा पनि कुनै आपत्ति छैन। --निर्मल दुलाल (कुरा गर्नुहोस) ११:१०, २१ अगस्त २०२० (नेपाली समय)
- @Nirmal Dulal: यस शीर्षकमा प्रचलनमा विषेश ध्यानाकर्षण गर्नुपर्ला किनकि आइपिएबाट आउने त हामी बीच एकदम असहज हुनेछ। 'अरियाना' नेपाली माझ एकदम परिचित रहेको छ।--Saroj Uprety (कुरा गर्ने) ११:२७, २१ अगस्त २०२० (नेपाली समय)
- अरियानामा समर्थनहिमाल सुबेदी (कुरा गर्ने) १०:१६, २१ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।