वार्तालाप:अर्बन डिक्सनेरी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →३० जुलाई २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) --Saroj Uprety (कुरा गर्ने) ११:०४, ४ अगस्त २०२० (नेपाली समय)


अर्बन डिक्शनरीअर्बन डिक्सनरीनीति बमोजिम-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५६, ३० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५, (/ ˈɜr bən /) आइपिए अनुसार चाहिँ ('अर्बेन') हुनुपर्ने हो तर राजपत्रमा प्रकाशित यो सूचनामा पनि 'अर्बन' नै उल्लेख गरिएको हेर्नुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२९, ३० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
(ˈdɪk ʃəˌnɛr i /) को आधारमा 'डिक्सनेरी' हुनुपर्छ। तसर्थ लेखको नाम 'अर्बन डिक्सनेरी' राख्न प्रस्ताव गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:५१, ३० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।