वार्तालाप:आना बोतिन
स्वरूप
पृष्ठ सार्न अनुरोध →२३ नोभेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) १९:१३, ३ डिसेम्बर २०२० (नेपाली समय)
अना बोटिन → आना बोतिन – अप्रचलित शीर्षक भएको कारणले स्पेनी आइपिए अनुसार निर्धारण गर्नुपर्ने--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४२, २३ नोभेम्बर २०२० (नेपाली समय)
- समर्थन پربت سُبےدی (تحدث معي) २२:२०, २३ नोभेम्बर २०२० (नेपाली समय)
- समर्थनہیمال سُبےدی چلو بات کرتے ہیں २२:५०, २३ नोभेम्बर २०२० (नेपाली समय)
- अंग्रेजीमा "aana" लाई "आना" तथा "ana" लाई अना उच्चारण गरिने हुँदा, सोही अनुसार गर्नु उचित होला ।nShrestha २३:२७, २३ नोभेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।