वार्तालाप:आलकाप
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: १ महिना पहिले Janak Bhattaद्वारा विषय असमिया-नेपाली-बङ्गाली अन्तर्विकी सहकार्यात्मक सम्पादन मेला २०८२ को नियमावली बारे,मा
| यो लेख असमिया-नेपाली-बङ्गाली अन्तर्विकी सहकार्यात्मक सम्पादन मेला २०८२ अन्तर्गत निर्माण गरिएको हो। |
असमिया-नेपाली-बङ्गाली अन्तर्विकी सहकार्यात्मक सम्पादन मेला २०८२ को नियमावली बारे,
[सम्पादन गर्नुहोस्]असमिया-नेपाली-बङ्गाली अन्तर्विकी सहकार्यात्मक सम्पादन मेला २०८२ को नियमावलीको बुदामा नयाँ लेख बनाउँदा कम्तीमा ३०० शब्द वा कम्तीमा ३००० बाइटको सामग्री जोड्नुहोला। भन्ने उल्लेख गरिएको भएपनि आलकाप लेखलाई अस्विकृत गरिएको छ। आयोजक ज्यूहरुलाई यस नियमलाई प्रष्ट पारिदिनहुन अनुरोध छ। Janak Bhatta (कुरा गर्नुहोस्) १२:२३, २१ नोभेम्बर २०२५ (नेपाली समय)