वार्तालाप:बेलायत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:इङ्ल्यान्डबाट अनुप्रेषित)

इङल्यान्ड होइन इङ्ल्याण्ड[सम्पादन गर्नुहोस्]

ट वर्गका अक्षर अगाडी न् होइन ण लाग्छन; त्यसैले इङ्ल्याण्डमा रिडाइरेक्ट गर्न प्रस्ताव गर्दछु - बिकास (कुरा गर्ने)

पृष्ठ सार्न अनुरोध →१२ मार्च २०२३[सम्पादन गर्नुहोस्]

बेलायतइङ्ल्यान्ड – निकटवर्ती भाषाहरू तथा चलनचलतीमा 'इङ्ल्यान्ड' शीर्षक नै प्रयोगमा रहेकोले र शीर्षक एकरूपता कायम गर्न-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५५, १२ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

पहिला नै इंग्ल्याण्ड बाट बेलायतमा अनुप्रेषित गरिएको छ। Fade258 (कुरा गर्नुहोस्) ०९:१५, १२ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]