वार्तालाप:एनेस्थेसिया

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस पृष्ठमा भएका अधिकांश शब्दहरू अंग्रेजीमा छन्। प्राविधिक शब्दहरू भएकाले तिनको नेपाली शब्द नहुन पनि सक्दछ। त्यसैले ती शब्दहरू सँग सम्बन्धित लेखहरू यथाशीघ्र तयार गरी यसलाई पूर्ण लेख बनाउन जरूरी छ।--गणेश पौडेल ०७:३०, ४ जुलाई २०१० (UTC)

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

यो लेख कसरी बेकार छ? यो विकीपीडिया परियोजना मध्ये एकमा मुख्य पृष्ठ हो। यो ६६ परियोजनाहरूसँग जोडिएको छ।--Saroj Uprety (कुरा गर्ने) १४:३७, १९ अगस्त २०२० (नेपाली समय)