वार्तालाप:एन्जेला मर्केल
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: २४ दिन पहिले Sarojद्वारा विषय पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२५मा
पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२५
[सम्पादन गर्नुहोस्]
| यस एन्जेला मर्केलको नाम परिवर्तन गरि आङ्गेला मेर्केल राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}}को प्रयोग गर्नुहोला, तर {{requested move/dated}}को प्रयोग कदापि नगर्नुहोला। |
एन्जेला मर्केल → आङ्गेला मेर्केल – चलनचल्तीमा रहेका विभिन्न सञ्चारमाध्यमहरूमा एङ्गेला मार्केल, एन्जेला मर्केल, एङ्गेला मर्कल आदि विभिन्न नामहरू उपस्थित रहेको र कुन सही हो भन्ने कुरामा अल्मलिनु पर्न अवस्थामा अन्तर्राष्ट्रिय ध्वन्यान्मक वर्णमाला अनुसार (aŋˈɡeːla doʁoˈteːa ˈmɛʁkl̩) नाम परिवर्तन गर्नुपर्ने देखियो। हिमाल सुवेदी कुरा गर्ने २१:४१, २९ डिसेम्बर २०२५ (नेपाली समय)
- "आङ्गेला मेर्केल" जर्मन IPA अनुसार phonetic-accurate रूप हो ([aŋˈɡeːla doʁoˈteːa ˈmɛʁkl̩]), तर विकिपिडिया शैली र पाठक-पठनीयतालाई ध्यानमा राख्दै वर्तमान शीर्षक एन्जेला मर्केल राख्नु उपयुक्त छ। Saroj (कुरा गर्नुहोस्) १०:४०, ३० डिसेम्बर २०२५ (नेपाली समय)