वार्तालाप:ओटो भोन बिस्मार्क
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: १७ दिन पहिले Sarojद्वारा विषय पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२५मा
पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२५
[सम्पादन गर्नुहोस्]
| यस ओटो भोन बिस्मार्कको नाम परिवर्तन गरि ओटो फोन बिस्मार्क राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}}को प्रयोग गर्नुहोला, तर {{requested move/dated}}को प्रयोग कदापि नगर्नुहोला। |
ओटो भोन बिस्मार्क → ओटो फोन बिस्मार्क – Von =फोन, जर्मनेली वर्णमाला अनुसार भको उच्चारण w (भे) ले गर्छ भने v=फ (v=फाउ, यसको मतलब v ले फ उच्चारण गर्दछ। उदाहरणका लागि vater=फाट (पूर्ण ट) हिमाल सुवेदी कुरा गर्ने २२:०४, २९ डिसेम्बर २०२५ (नेपाली समय)
समर्थन, "von" उच्चारण अनुसार फोन सही छ। --Saroj (कुरा गर्नुहोस्) १०:२२, ३० डिसेम्बर २०२५ (नेपाली समय)