सामग्रीमा जानुहोस्

वार्तालाप:हर्षित मन (टेलिभिजन शृङ्खला)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:ओड टु जोए (टिभी शृङ्खला)बाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →४ मे २०२१मा


पृष्ठ सार्न अनुरोध →४ मे २०२१

[सम्पादन गर्नुहोस्]
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: नेपाली भाषामा अनुवाद भइसकेको यथेष्ट प्रमाण रहेकोले सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:४५, २७ मे २०२१ (नेपाली समय)जवाफ



ओड टु जोए (टिभी शृङ्खला)हर्षित मन (टेलिभिजन शृङ्खला) – नेपालीमा अनुवाद गरी प्रसारण गरिएको। हिमाल सुबेदी कुरा गर्ने २१:३८, ४ मे २०२१ (नेपाली समय)जवाफ

 असमर्थन Bishal Shrestha Bishaldev १२:५५, ७ मे २०२१ (नेपाली समय)जवाफ

प्रयोगकर्ता:पर्वत सुबेदी शीर्षक प्रमाणित गर्ने नेपाली सन्दर्भ दिनुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:४०, २७ मे २०२१ (नेपाली समय)जवाफ

नेपाली शीर्षक प्रमाणित हुने सन्दर्भको रूपमा टेलिग्राममा दुइवटा भिडियो टिभीबाट खिचेर हालेको छु, त्यो हेर्नुहोला। पर्वत सुबेदी (कुरा गर्ने) १२:३४, २७ मे २०२१ (नेपाली समय)जवाफ


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।