वार्तालाप:करिना कपुर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:करीना कपूरबाट अनुप्रेषित)
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०४, २३ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →३१ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

करीना कपूरकरिना कपुरनीति बमोजिम-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०४, ३१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  • के नियम अनुसार व्यक्तिको नाम परिवर्तन गर्न ठीक छ? यदि त्यसोभए कपूर युक्त सबै व्यक्तिहरूको नाम परिवर्तन गर्नुपर्दछ? यदि हामी नियम अनुसार सर्छौं भने 'शाहिद कपूर'लाई 'साहिद कपुर'मा, 'शाहरूख खान'लाई 'शाहरुख खान'मा, 'साशा ग्रे'लाई 'सासा ग्रे'मा परिवर्तन गर्नुपर्नेछ। त्यस्ता धेरै उदाहरणहरू छन्। यदि सबै अन्य शीर्षक सच्याईनेछन् भने, तब मात्र म समर्थन गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०८:१२, १ अगस्त २०२० (नेपाली समय)
सबै गलत शीर्षक सच्याइनेछन् भाइ पीर नगर -DULAL (मसँग कुरा गर्नुहोस्) ०८:३५, १ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन-DULAL (मसँग कुरा गर्नुहोस्) ०८:३५, १ अगस्त २०२० (नेपाली समय)
  •  असमर्थन देवनागरीमा लेखिएका शीर्षकहरूलाई परिवर्तन गरिनु आवश्यक छैन जस्तो मलाई लाग्छ। त्यसमाथि पनि कसैको मौलिक नामलाई परिवर्तन गर्न मिल्ने अवस्था हुँदैन देवनागरी लिपीमा लेखिने भाषाहरूमा-हिमाल सुबेदी (कुरा गर्ने) १३:३२, १ अगस्त २०२० (नेपाली समय)
  • नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०६९।०४।२३ को निर्णयबाट स्वीकृत वर्ण विन्यास प्रयोग अनुसार- 'परम्परागत रूपमा दीर्घ लेखिने शब्दहरू पनि तद्भव नै भएकाले तिनको शब्दादि र शब्दमध्येको इकार (इ), उकार (उ) लाई ह्रस्व लेख्ने' नियमको आधारमा यसको शीर्षक 'करिना कपुर' उपयुक्त हुने देख्छु। तत्सम शब्द बाहेक अन्य आगन्तुक विदेशी शब्दहरूको शब्दादि र शब्दमध्येको इकार र उकारलाई ह्रस्व लेख्दा ठीक हुने मेरो तर्क छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४३, २३ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन -- Biplab Anandको टिप्पणी अनुसार। --निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४९, २३ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन छलफलको समयसीमा समाप्त भैसकेको कारणले यसलाई शीघ्र सार्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) १२:५७, २३ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन दुईटै शीर्षकको उच्चारण एउटै छ।ہیمال سُبےدی چلو بات کرتے ہیں १५:०१, २३ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।