वार्तालाप:कार्लो बिओट्टी
विषय थप्नुहोस्स्वरूप
मेट्न सहमत छैन
[सम्पादन गर्नुहोस्]शीघ्र मेटाउन सहमत छैन किनभने यो लेखमा राखिएका सामग्री अन्य विकिपिडियाबाट साभार गरिएको तर केही त्रुटी रहेको भएता पनि सुधार गर्न सकिने र लेखले गलत सुचना सम्प्रेषण नगरेको हुनाले लेखलाई सुधार गर्नु उचित हुने देख्दछु। --nShrestha १०:४२, २२ अगस्ट २०२५ (नेपाली समय)