वार्तालाप:कोल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस लेखलाई कोल(स्पष्टता)मा सार्नको लागि अनुरोध गर्दछु। सरोज(Saroj) (कुरा गर्ने) २०:०७, २२ अगस्त २०२० (नेपाली समय)

केको लागि? सार्न आवश्यक छैन। यदि शीर्षक विशिष्ट शीर्षकको लागि प्रयोग गरिएको छैन भने, त्यहाँ सार्ने कुनै मतलब छैन।--Saroj Uprety (कुरा गर्ने) २०:२५, २२ अगस्त २०२० (नेपाली समय)
प्राय: सबै यसखाले लेखहरूमा (स्पष्टता) जोडिएकोले, एकरूपता र बुझाइको लागि, मैले सबै लेखहरूको विश्लेषण गर्दै थिएँ,मात्र केही लेखहरूमा मात्र यसप्रकारको रहेछ ।सरोज(Saroj) (कुरा गर्ने) २०:५०, २२ अगस्त २०२० (नेपाली समय)