वार्तालाप:गेर्हार्ड श्रोडर
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: १५ दिन पहिले Sarojद्वारा विषय पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२५मा
पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२५
[सम्पादन गर्नुहोस्]
| यस गेर्हार्ड श्रोडरको नाम परिवर्तन गरि गेहार्ट स्रोड राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}}को प्रयोग गर्नुहोला, तर {{requested move/dated}}को प्रयोग कदापि नगर्नुहोला। |
गेर्हार्ड श्रोडर → गेहार्ट स्रोड – (ɡeːɐ̯haʁt fʁɪts kʊʁt ˈʃʁøːdɐ) आधिकारिक जर्मनेली उच्चारण वा ध्वन्यामक वर्णमाला अनुसार, नेपालीमा चलनचल्तीमा रहेको नाम नभएकाले अधव अनुसार पुनः नामकरण। गेहार्ट, (स्रो) (ड)। तर नेपालीमा ल्याउँदा ड, लाई पूर्ण ड को रूपमा उच्चारण गर्न नसकिने अवस्था रहन्छ (आधिकारिक भाषा अनुसार थरमा पूर्ण ड उच्चारित हुन्छ। हिमाल सुवेदी कुरा गर्ने २१:५९, २९ डिसेम्बर २०२५ (नेपाली समय)
समर्थन, जर्मन उच्चारण अनुसार नाम गेहार्ट स्रोड उपयुक्त छ। --Saroj (कुरा गर्नुहोस्) १०:२७, ३० डिसेम्बर २०२५ (नेपाली समय)