वार्तालाप:गोपाल दाहाल
विषय थप्नुहोस्ओखलढुंगा जिल्ला लिखु गाउँपालिकामा जन्मिएका गोपाल दाहाल एक चर्चित फोटो पत्रकार हुन । उनि हाल राष्ट्रिय समाचार समिति (रासस)मा फोटो पत्रकारको रुपमा काम गर्दै आएका छन् । वि.सं. २०७२ साल देखि मिडिया जगतमा आएको उनि धेरै अनुभवी फोटो पत्रकारको रुपमा चिनिन्छन् । कठिन परिस्थितिको अनुरुप उनि पूर्व अर्थमन्त्री प्रकाश शरण महतको सचिवालयमा फोटोपत्रकारको रुपमा काम गरिसकेका उनि चर्चित कार्यक्रमहरु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव,काठमाडौं कलिङ्ग साहित्य महोत्सव,चीन चलचित्र महोत्सव लगाएत धेरै कार्यक्रमहरु उनले फोटोग्राफी हेडको रुपमा काम गरि सकेका छन्। उनको आफ्नै अनलाइन सारा टाइम्स डटकम छ भने डीजी कृयशनका सञ्चालक समेत हुन्। उनले राजनितिक बिषयमा फोटो पत्रकारिता गर्ने गोपाल दाहाल निरन्तर रुपमा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन्।
गोपाल दाहाल
[सम्पादन गर्नुहोस्]ओखलढुंगा जिल्ला लिखु गाउँपालिकामा जन्मिएका गोपाल दाहाल एक चर्चित फोटो पत्रकार हुन । उनि हाल राष्ट्रिय समाचार समिति (रासस)मा फोटो पत्रकारको रुपमा काम गर्दै आएका छन् । वि.सं. २०७२ साल देखि मिडिया जगतमा आएको उनि धेरै अनुभवी फोटो पत्रकारको रुपमा चिनिन्छन् । कठिन परिस्थितिको अनुरुप उनि पूर्व अर्थमन्त्री प्रकाश शरण महतको सचिवालयमा फोटोपत्रकारको रुपमा काम गरिसकेका उनि चर्चित कार्यक्रमहरु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव,काठमाडौं कलिङ्ग साहित्य महोत्सव,चीन चलचित्र महोत्सव लगाएत धेरै कार्यक्रमहरु उनले फोटोग्राफी हेडको रुपमा काम गरि सकेका छन्। उनको आफ्नै अनलाइन सारा टाइम्स डटकम छ भने डीजी कृयशनका सञ्चालक समेत हुन्। उनले राजनितिक बिषयमा फोटो पत्रकारिता गर्ने गोपाल दाहाल निरन्तर रुपमा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन्। Dahal Gopal (कुरा गर्नुहोस्) २२:०७, ५ अगस्ट २०२५ (नेपाली समय)