वार्तालाप:जगद्गुरु योगिराज कमलनयनाचार्य

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना हिन्दु धर्म (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना हिन्दु धर्मको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर हिन्दु धर्म विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

नेपाली आद्य जगदगुरु श्री स्वामी कमलनयनाचार्य को जन्म मिति मा पंचांग को माध्यम बाट हेर्दा संवत १९२५ भाद्र २८ गते शुक्रवार ईशवीय सन् १८६८ सेप्टेम्बर १२ शुक्रवार भाद्र कृष्ण दशमी आर्द्रा नक्षत्र हुनुपर्छ उपर्युक्त १९२५ को भाद्रमा कतैपनि आइतवार दसमी तिथी आर्द्रा नक्षत्र पाइएन |

स्वामीजी को अवतार बोध गुरुपरंपरा मा || भाद्रमासे सिते पक्षे दसम्यां रविवासरे | आर्द्राभे भुवि जाताय कमलाक्षाय मंगलम ||

श्री कुबेर प्रसाद चापागाई ज्यु ले स्वामीजीको जीवनी मा || विक्रम संवत उन्नाइससय पचिस मैना थियो भाद्रमा |

|| कृष्ण दसमी पुण्य तिथि रविवार नक्षत्र आरद्रमा ||

लेख्नु भएको छ उपर्युक्त दुवै श्लोक बाट १९२५ भाद्र को दसमी आर्द्रा नक्षत्र सहिहो तर < सिते पक्षे र कृष्ण > अनि रविवार विवादास्पद रहेको छ मेरो अनुसन्धानमा १९२५ भाद्र २८ गते शुक्रवार भाद्र कृष्ण दसमी आर्द्रा नक्षत्र हुनुपर्छ ||

भाद्र मासेsसिते पक्षे दसम्यां भृगुवासरे | आर्द्राभे भुवि जाताय कमलाक्षाय मंगलम || अनुसन्धान बाट यो श्लोक उपयुक्त हुन्छा कि ?

जगदगुरु अन्तिम पटक भुटान जानुभएको संवत- २०४१-१२-२९ बुधवार हो

स्वामीजीको दिव्य वैकुण्ठ रोहण संवत २०४२-वैशाख १७ गते सोमवार तारिक २९-०४-१९८५ वैशाख शुल्क नवमी मघा नक्षत्र दक्षिण भुटान सुरे गाउ गेलेग्फु जिल्ला हो |

श्रीगुरुचरणकमलेभ्यो नम: आवालं ब्रम्हचर्यं धृतमिति भुवने को न जानाति ये न । श्रीमद्रामानुजानां चरण युगतले जीवन न्यर्पितं च ।। भ्रामं भ्रामं जगत्यां हरि विमुख जनान् भक्तिमार्गे न्युञ्जत् । तं सर्वेषां मुपास्यं सुकमलनयनं सद्गुरुं संनतोस्मि ।। १ ।।

यस्याष्टाङ्गा सुयोगा सहचरसदृशा जीवने ख्यातिमापु । यो गोत्रे कौशिको वै जनुरिह सुखदं लब्धवान् पुण्यकीर्ति ।। यस्याहार: समासीत् पय इति सकले जीवने स तपस्वी । जानन्त्येतन् महन्तोप्यदनुचरितं देशिकं तं नमामि ।। २ ।।

धीमान् योगी श्रुतज्ञ:स रुचिर गुणवान् वैष्णवानां प्रियोभूत् । यस्याचार्योस्ति साक्ष्याद् यतिवर ऋषभ: श्रीअनन्तो वरेण्य: ।। सत्यं वैकुण्ठ भक्तिर्भुविनरसुखदा स्तीतियस्योपदेश: । सोsयं तत्पादपद्मं स्मरति च नितरां केशवो लुईटेलो वै ।। ३ ।।