वार्तालाप:ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (नेपाल)
विषय थप्नुहोस्स्वरूप
(वार्तालाप:जलस्रोत मन्त्रालय (नेपाल)बाट अनुप्रेषित)
पुनर्लेखन
[सम्पादन गर्नुहोस्]- यो लेखको धेरै खण्ड यो पत्रबाट लिइएको छ तथा यो लेख एक विश्वकोषको लेख नभइ मन्त्रालयको तर्फबाट आफ्नो परिचयात्मक लेख जस्तो भएको हुनाले यो लेखलाई पुनर्लेखन गर्न आवश्यक छ। धन्यवाद।--युकेश १८:३८, १० जुलाई २००७ (UTC)