वार्तालाप:तीर्थ श्रेष्ठ
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: ६ महिना पहिले हिमाल सुवेदीद्वारा विषय मूल अनुसन्धानमा आधारितमा
मूल अनुसन्धानमा आधारित
[सम्पादन गर्नुहोस्]लेखमा भएका सामग्रीहरू पूर्णरूपमा निबन्ध जसरी कुनै पुस्तकबाट कतैबाट साभार गरिएको वा स्वमं सम्पादकले मूल अनुसन्धान गरेको हुन सक्छ। लेखका सामग्रीहरू विकीमा रहेका विभिन्न निर्देशनहरू विपरीत रहेको भेटेँ। मूल अनुसन्धान गरि थोरै सामग्रीलाई पनि बढाइचढाइ गरि लेखिएको हुनाले सुधार आवश्यक छ। हिमाल सुवेदी कुरा गर्ने १०:३८, २६ अक्टोबर २०२५ (नेपाली समय)