सामग्रीमा जानुहोस्

वार्तालाप:दिपकबहादुर सिंह

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ९ महिना पहिले Sandip kumar sapkotaद्वारा विषय शिखरकट्टेरिमा

दिपक बहादुर सिंह मकवानपुरका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य हुन ।

[सम्पादन गर्नुहोस्]

दिपक बहादुर सिंह Sandip kumar sapkota (कुरा गर्नुहोस्) १६:०८, २५ जनवरी २०२५ (नेपाली समय)जवाफ दिनुहोस्

शिखरकट्टेरि

[सम्पादन गर्नुहोस्]

शिखरकट्टेरि मकवानपुर जिल्लामा अबस्थित एक गाउँ हो । अहिले मकवानपुरगढि गाँउपालिका वडा नं. २ मा अबस्थित छ । यो ऐतिहासिक भुमि हो । मकवानपुरको सेन बंशका राजाहरुको राजधानि मकवानपुरको मकवानपुर गढि जाने नाका हो । यहाँ कुहिरो बर्षातको समयका ठुला ठुला पहाडि क्षेत्रमा जस्तो देख्न सकिन्छ । यहाँबाट हटिया हर्नामाडि र हेटौंडाका शहरि भुभाग देख्न सकिन्छ । यहाँ खोला खेत र कुर्ले दमार समेत रहेको छ । भने मकवानपुर गढि दरबार समेत यसै वडामा पर्दछ । सामरि खोला उत्तर तर्फ बग्दछ भने हटियाका फाँट दक्षिण तर्फ रहेको छ । यहाँ शक्ति पाथिभरा मल्टिपर्पोज प्रा.लि. shakti pathibhara multipurpose pvt.ltd. नामको कम्पनि पनि सञ्चालनमा छ भने ।shivam cement शिभम सिमेन्टको कच्चा पदार्थ चुनढुङ्गा समेत यहि नाका भएर पुग्ने गर्दछ । Sandip kumar sapkota (कुरा गर्नुहोस्) १६:१९, २५ जनवरी २०२५ (नेपाली समय)जवाफ दिनुहोस्