वार्तालाप:डेउडा गीत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:देउडा गीतबाट अनुप्रेषित)


तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:०१, २ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


 असमर्थनगीतलाई देउडा र घुम्ने खेललाई डेउडा भनिनुपर्छ । सन्दर्भ अनुसार दुबै ठीक छन् । देउडा गीत हो भने डेउडा खेल हो ।

पृष्ठ सार्न अनुरोध →२६ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

देउडा गीतडेउडा गीत – सही हिज्जे "डेउडा" भएकोले पृष्ठ सार्नको लागि अनुरोधित। Nirajan pant (कुरा गर्ने) २१:२३, २६ अगस्त २०२० (नेपाली समय)

  •  समर्थन सञ्चार माध्यममा दुइवटै शीर्षक एकदमै प्रयोगमा छ तर यी मध्ये पनि वास्तविक शीर्षक भने डेउडा हुन्छ। तसर्थ, बहु शीर्षक देखिने बित्तिकै यसलाई वास्तविक शीर्षक अनुसार लैजानु पर्छ। پربت سُبےدی (تحدث معي) ०८:४१, २७ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन--Saroj Uprety (कुरा गर्ने) ०९:०१, २७ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन प्रचलनको कुरा गर्ने हो भने देउडानै अति अति प्रचलित छ, हामी राम्रोसँग डेउडा भन्न पनि जान्दैनौँ र डेउडा भन्न हामीलाई निकै गाह्रो हुन्छ। तर प्रचलित भन्दैमा मौलिक नामलाई परिवर्तन गर्न मिल्दैन चाहे जतिसुकै प्रचलित होस्। डेउडा ठिक छ, यसलाई देशव्यापीकरण गर्नुपर्छ, गलतलाई गलत भन्ने बानी बसालौँ, सहिलाई मात्र अनुसरण गरौँ, स्पष्टताका लागि प्रचलित शब्द प्रयोग गर्न सकिन्छ तर मुल शीर्षक कदापि मान्न सकिन्न।ہیمال سُبےدی چلو بات کرتے ہیں ०९:२३, २७ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।