वार्तालाप:दोधारा चाँदनी पुल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Hello,

How can i add images on this page ?

Thank You. Bbinod11 (कुरा गर्ने) १६:५७, ११ अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विनोद जी, तपाईले यस पृष्ठमा चित्र थप गर्नको लागी देहायको दुई तरिका प्रयोग गर्न सकिन्छ;
  • तपाईले Insert menu मा गएर image option प्रयोग गरि थप गर्न चाहनु भएको चित्रको नाम राखि।
  • चित्र राख्न चाहनु भएको स्थानमा गई [[चित्र:चित्र नाम|thumb|Caption]] Wikicode टाईप गरि।

nShrestha २२:२०, १५ अप्रिल २०२१ (नेपाली समय)