वार्तालाप:निर्भाना

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →१९ अक्टोबर, २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: आधिकारिक नाम रहेकोले सार्नको लागि गरिएको अनुरोधलाई विफल बनाइएको छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४०, १२ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]



निर्भानानिर्वाण – मौलिक भाषा माथि गरिएको आक्रमणको विरुद्ध यसको नाम नेपाली बृहत् शब्दकोष अनुसार निर्वाणमा बदल्नुु पर्नेे छ। यस पृष्ठमा प्रयोग गरिएको (निर्भाना धेरै जसो बुद्धिस्म धर्मावलम्बीले प्रयोग गर्ने शब्द हो) निर्भाना नभई निर्वाण हो। [१]پربت سُبےدی (تحدث معي) ०६:०९, १९ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।