वार्तालाप:नेपालका प्रधानमन्त्रीहरूको सूची
विषय थप्नुहोस्स्वरूप
(वार्तालाप:नेपालका प्रधानमन्त्रीहरूबाट अनुप्रेषित)
| This लेख does not require a rating on Wikipedia's content assessment scale. It is of interest to the following WikiProjects: | ||||||||
| ||||||||
- नेपालका राणा प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा पहिला जंगबहादुर राणा हुन्, होइन र? फेरि, नेपालका पहिला प्रधानमन्त्री त भीमसेन थापा हुन् नि, र उहाँ पछि माथवरसिंह थापा सम्मका प्रधानमन्त्रीहरुको यहाँ उल्लेख छैन। यस विषयमा ज्ञान राख्नेहरुले कृपया सुधार्नु होला। --युकेश 16:06, 8 जेनवरी 2007 (UTC)
- नेपालका प्रधानमन्त्रीहरूको सूची तयार गर्दा सामुहिक गुटबन्दी, पञ्चायत पक्ष, राणा पक्ष जस्ता पक्षधर तथा अमर्यादित शब्दहरू प्रयोग गरिएको छ। यस सूचीमा त्यो व्यक्ति कुनै पार्टीसँग सम्वद्ध छैन् भने त्यसलाई स्वतन्त्र भन्नु उपयुक्त हुन्छ। यस लेखको तटस्थता कायम राख्न आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))
- तटस्थ दृष्टिकोणबाट सम्पादन गरियो। NPOV ट्याग हटाइयो। --Ganesh Paudel (कुरा गर्ने) ०९:४१, १५ मे २०१९ (युटिसी(UTC))
- यसै गरी, मितिहरू उल्लेख गर्दा ख्यान नगरि राखिएको छ, जसकारण ती मितिहरू गल्ती हुन पुगेका छन्। यथाशीघ्र सच्याउन आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))
- मितिहरू जाँच गरी मिलाउन/सच्याउनुपर्ने कुरामा मेरो पनि समर्थन छ। --Ganesh Paudel (कुरा गर्ने) ०९:५५, १५ मे २०१९ (युटिसी(UTC))
नेपालका प्रधानमन्त्रीहरूको सूचीको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा नेपालका प्रधानमन्त्रीहरूको सूचीलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।