वार्तालाप:नेपालका प्रधानमन्त्रीहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
  • नेपालका राणा प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा पहिला जंगबहादुर राणा हुन्, होइन र? फेरि, नेपालका पहिला प्रधानमन्त्री त भीमसेन थापा हुन् नि, र उहाँ पछि माथवरसिंह थापा सम्मका प्रधानमन्त्रीहरुको यहाँ उल्लेख छैन। यस विषयमा ज्ञान राख्नेहरुले कृपया सुधार्नु होला। --युकेश 16:06, 8 जेनवरी 2007 (UTC)