वार्तालाप:नेपालका सहरहरू
स्वरूप
यस पृष्ठमा दीर्घ-ह्रस्व लगायत हिज्जेमा धेरै गडबड देखिन्छन्। हामी जस्ता गैरनेपालीले अरू भाषामा नेपाल सम्बन्धी पृष्ठ बनाउँदा विकिपिडियाको नेपाली संस्करण नै प्रमाणको रूपमा लिन चाहनछौं तर हालको स्थितिलाई हेर्दा विश्वसनीयता कम छ भन्नु परेको छ।
तसर्थ दीर्घ-ह्रस्व, ब-व, श-ष-स आदिबारे अझ बढी ध्यान पुर्याएर उल्लेख गरिदिनुभयो भने यसको उपयोगिता बढ्ने थियो र सुनमा सुगन्ध हुने थियो कि? धन्यवाद!--Jjjooojjj १९:२०, २२ जुलाई २००८ (UTC)
नेपालका सहरहरूको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा नेपालका सहरहरूलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।