वार्तालाप:नेपाली फुटबलमा खेल मिलेमतो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- nShrestha ०७:५९, १ सेप्टेम्बर २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध → १९ डिसेम्बर २०१८[सम्पादन गर्नुहोस्]


नेपाली फुटबलमा म्याच फिक्सिंगनेपाली फुटबलमा म्याच फिक्सिङ – पृष्ठको शीर्षकमा रहेको शब्द फिक्सिंगलाई फिक्सिङ गर्दा उपयुक्त होला। अङ्ग्रेजीमा प्रयोग हुने ng को उच्चारण नेपालीमा ङ्ग नभई ङ [ŋ] हुने भएकाले (उदाहरणको लागि- King को उच्चारण किङ [kɪŋ] हुन्छ न कि किङ्ग [kɪŋg]) सोही अनुसार आगामी दिनहरूमा पनि प्रयोगको लागि अनुरोध गर्दछु।--Nirajan pant (कुरा गर्ने) ०३:५९, १९ डिसेम्बर २०१८ (युटिसी(UTC))

 समर्थन --निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:२४, १ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।