वार्तालाप:नेपाली समाजमा महिलाहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यो लेख महिला संग समायोजन गर्नु उचित होला । Flag of Nepal.svgRamesh S.Bohara इमेल✉(कुरा गर्ने) १३:३६, ८ डिसेम्बर २०१६ (युटिसी(UTC))

मेरो विचारमा यी दुई पृष्ठ समायोजन नगरेकै उचित होला किनकी "नेपाली समाजमा महिलाहरू" पृष्ठले नेपाली महिलाहरूको स्वास्थ , शिक्षा ,सामाजिक तथा परिवारिक स्थिती, राजनैनिक स्थिति आदिलाई जनाउछ र पृष्ठ "महिला" ले सम्पुर्ण महिलाहरूको सारिरिक बनावट, व्यबहार, प्रजनन प्रक्रियामा भुमिका आदि लाई जनाउछ। सन्दिप अधिकारी (कुरा गर्ने) १४:५१, १६ डिसेम्बर २०१६ (युटिसी(UTC))