वार्तालाप:पाटनको कृष्ण मन्दिर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकि पिडियाको यस पाटन कृष्ण मन्दिर लेखमा योगदान गर्नुहुने सबैलाइ धेरै धेरै धन्यबाद। यो लेखमा प्रयोग भएको फोटो चाहि पाटन कृष्ण मन्दिरको नभइ च्यासिदेवल कृष्ण मन्दिरको हो। कृपया यसलाई हटाएर पाटन कृष्ण मन्दिरको फोटो राख्नु होला। धन्यबाद- सृजना (कुरा गर्ने) ०८:४३, २७ नोभेम्बर २०१३ (युटिसी(UTC))

गल्ती औंल्यादिनुभएकोमा धन्यवाद । -DULAL (कुरा गर्ने) ०२:००, २८ नोभेम्बर २०१३ (युटिसी(UTC))