वार्तालाप:बागमती गाउँपालिका, ललितपुर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →८ जुन २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियोवाग्मती गाउँपालिकागाउँ कार्यपालिको कार्यालय, भट्टेडाँडा, ललितपुर, वाग्मती प्रदेश, नेपाल सरकार (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Pitambar Bhattarai (कुरा गर्ने) १५:२८, १ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


बाग्मती गाउँपालिकावाग्मती गाउँपालिका (स्पष्टता)लेख शीर्षकहरू अनुसार बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५४, ८ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यस गाउँपालिकाको नाम विभिन्न स्रोतहरूमा फरक-फरक तरिकाले लेखिएको हुँदा उपयुक्त स्रोतको आधारमा मात्र नाम परिवर्तन गर्न सकिएला। ती नामहरू वाग्मती, बाग्मती, बागमती आदि हुन्। गाउँपालिका तथा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा समेत सो नाममा भिन्नता पाइन्छ।--Nirajan pant (कुरा गर्ने) २१:२२, ८ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

शीर्षक र लेखमा फरक[सम्पादन गर्नुहोस्]

शीर्षकमा वाग्मती गाउँपालिका छ तर लेखमा बाग्मती गाउँपालिका छ ! Nirajan pant, Pitambar Bhattarai and बिप्लब आनन्द - सरोज(Saroj) (कुरा गर्ने) ११:५५, २३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

@सरोज कुमार ढकाल: जी, लेख सुधार सम्पन्न--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१०, २३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]