वार्तालाप:बोगटी
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: १७ दिन पहिले Nirjal sthaद्वारा विषय बोगटीमा
बोगटी
[सम्पादन गर्नुहोस्]नेपालमा बोगटी थर लेख्ने ब्राहमण, ठकुरी, छेत्री, वैश्य र दलित सम्मका भेटिन्छन्। यो शिर्षक को तल अपमानित गर्ने नियतले खस को थर भनेर किन लेख्नु पर्ने भयो। त्यो हटाउनु पर्छ। बोगटी मात्र लेखे पुग्दैन र ? Kartikeyapur dynasty (कुरा गर्नुहोस्) १३:०२, २५ जनवरी २०२६ (नेपाली समय)
- तपाईले लेख्नु भएको विषय स्पष्ट भएन, थप जानकारी राख्नुहुन अनुरोध छ।nShrestha (कुरा गर्नुहोस्) १६:३८, २५ जनवरी २०२६ (नेपाली समय)