सामग्रीमा जानुहोस्

वार्तालाप:भट्ट

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेख यथार्थ संग छेडखानी गरि आफ्नो मनलाग्दी लेखिएको पाईयो केही कुरा

[सम्पादन]

पाण्डे बाट जैसि बाहुन र भट्ट उपाधी पाएको ले भट्ट लेखाएको भन्ने कुरा कसरी र कसले उपाधी दियो कसरी उपाध्याय बाट जैसी भए भन्ने कुरा लुकाईएको छ। ~2026-20199-77 (वार्तालाप) २३:२६, १ अप्रिल २०२६ (नेपाली समय)जवाफ

लेखमा सुधार गर्नु पर्ने सन्दर्भ सामग्री सहित विषय राख्नु हुन अनुरोध गर्दछौ।nShrestha (कुरा गर्नुहोस्) १५:२९, २ अप्रिल २०२६ (नेपाली समय)जवाफ
@~2026-20199-77 रिखल्याहरुले दिएको हो। उनिहरुले नै पाण्डेबाट जैसी बाहुन बनाएका थिए। यिनलाई यो कुरा लेख्न सरम आउन्छ। ईतिहास सत्य तथ्य परक लेखिनु पर्छ। मनलागी हैन भन्ने मेरो मान्यता छ। उक्त समयमा यो समस्त भुभाग डोटि राज्यको रिखाली गर्खाको अधीन थियो। जो कुरा यहाँ का ईतिहासविद उल्लेख गर्न चाहदैनन। Rikhalya (कुरा गर्नुहोस्) ०३:२४, २७ अगस्ट २०२६ (नेपाली समय)जवाफ