सामग्रीमा जानुहोस्

वार्तालाप:मागी विवाह

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: १ वर्ष अघि 2400:1A00:BD11:F58:8A3:8002:52EE:71Aद्वारा विषय मागी विवाहमा

मागी विवाह

[सम्पादन गर्नुहोस्]

मागी विवाह भनेको केटा पक्षको परिवारले केटी पक्षको घरमा गएर विवाहको लागि कुराकानी गरेेर दुवै पक्ष तिर सहमत भई विवाहको लागि तयारी गर्नु हो। यो चलनको विवाह नेपाली समाजमा अन्य किसिमका विवाहहरू भन्दा बढी प्रचलनमा रहेको छ। 2400:1A00:BD11:F58:8A3:8002:52EE:71A (कुरा गर्नुहोस्) २१:५७, ३० जुन २०२४ (नेपाली समय)जवाफ दिनुहोस्