वार्तालाप:मिला कुनिस

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखमिला कुनिस प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
जनवरी ७, २०१७प्रमुख लेख उम्मेदवारनिर्वाचित

पृष्ठ सार्न अनुरोध →२१ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: (गैर-प्रबन्धकद्वारा छलफल बन्द) सारियो-- निर्मल दुलाल (कुरा गर्नुहोस) २१:०१, २३ अगस्त २०२० (नेपाली समय)



मिला कुनिजमिला कुनिस – यसको शीर्षक मिला कुनिज नभई मिला कुनिस हुन्छ।

१) अङ्ग्रेजी उच्चारण /ˈmiːlə ˈkuːnɪs/ = मिला कुनिस
२) मुल शीर्षक वा उच्चारण Міла Куніс = मिला कुनिस --पर्वत सुबेदी (कुरा गर्ने) १९:३४, २१ अगस्त २०२० (नेपाली समय)


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।