वार्तालाप:राक्षसताल
विषय थप्नुहोस्स्वरूप
नक्सामा हेर्दा कर्णाली नदीको उद्गम रकोस सरोवर अथवा राक्षस ताल पट्टी बाट भएको छ भने सतलज नदीको उद्गम मानशरोवर ताल पट्टी बाट भएको छ। तर यिनिहरूको पानी विचमा एक नदिनुमा "लंकारी" भन्ने ठाउँमा जुधेको छ। तर लेखमा केही गल्ती भयोकी।--
आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १४:५०, २८ मार्च २०१२ (युटिसी(UTC))
- RP जी यो रकोस सरोवर पनि मैले कुनै स्थानमा उल्लेख नभएकोले हटाएँ, अनि यो पृष्ठ मैले English बाट उल्था गर्दै छु। हजुरले कुन नक्शाको कुरा गर्नुभएको ? -Krish Dulal १५:००, २८ मार्च २०१२ (युटिसी(UTC))
राक्षसतालको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा राक्षसताललाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।