वार्तालाप:रिसेडी कोट
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: २८ दिन पहिले Kartikeyapur dynastyद्वारा विषय के कुरा गर्नु पर्ने छ। मैले बुझिन स्पष्ट कुरा के हो?मा
के कुरा गर्नु पर्ने छ। मैले बुझिन स्पष्ट कुरा के हो?
[सम्पादन गर्नुहोस्]हिमाल सुवेदी जी को नाम बाट आएको कुरा बुझ्न सकिन के हो। प्रस्ट गर्नु पर्यो। के मेट्नु पर्ने भयो कारण के पर्यो। वार्ता गर्ने कुरा को विषय मा म सिक्दै छु। कुरा कसरी गर्ने कहाँ लेख्ने त्यो मलाई राम्रो संग थाहा छैन Kartikeyapur dynasty (कुरा गर्नुहोस्) २१:०५, १७ जनवरी २०२६ (नेपाली समय)