वार्तालाप:रोबी (कम्पनी)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०४, २४ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →२४ जुन २०२०[सम्पादन गर्नुहोस्]

यस पृष्ठको शीर्षक बाङ्ला भाषा अनुसार लेखिएको रबि छ तर यसको उच्चारण रोबि हुन्छ, व्याकरणको हिसाबले। लेखिएको भन्दा फरक उच्चारण हुने भाषा भएकाले यसमा पनि समस्या आएको हो। शीर्षक परिवर्तन हुन जरूरी देखिन्छ। रोबि (कम्पनी)मा। तर रोबी (कम्पनी) भने गलत हुन्छ किनभने त्यहाँको भाषामा डोटेलीमा जस्तै अन्तिममा ह्रस्व हुन्छ नेपालीमा जस्तो दीर्घ हुँदैन। पर्वत सुबेदी (कुरा गर्ने) ०९:२३, २४ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

उपरोक्त टिप्पणीको आधारमा सार्दा उपयुक्त हुनेछ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४९, २४ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो--
पर्वत सुबेदी
(म सँग कुरा गर्नुहोस) १:४२, १० असार २०७७ (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।