वार्तालाप:लुसर्न घाँस

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →२२ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) --निर्मल दुलाल (कुरा गर्नुहोस) २२:४८, २२ अगस्त २०२० (नेपाली समय)


लुर्सन घाँसलुसर्न घाँस – नेपाल सरकारको सरकारी वेवसाइट यसलेयसले "लुसर्न" भनी उल्लेख गरेको तथा यसको नाम अङ्ग्रेजीमा "lucerne" (लुसर्न) नै भएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १८:५७, २२ अगस्त २०२० (नेपाली समय)

  • मलाई लाग्छ कि नाम 'अल्फाल्फा' हुनुपर्दछ। 'लुसर्न' वैकल्पिक नाम हो।--Saroj Uprety (कुरा गर्ने) १९:०६, २२ अगस्त २०२० (नेपाली समय)
भाई अङ्ग्रेजी विकीलाई आधार मान्ने हो भने त "अल्फाल्फा" हुन्छ तर नेपालको सरकारी निकाय र पशुसेवाको पाठ्यक्रममा पनि "लुसर्न" लेखिएको छ। --निर्मल दुलाल (कुरा गर्नुहोस) १९:१४, २२ अगस्त २०२० (नेपाली समय)
म दुबै शीर्षकसँग सहमत छु। जस मध्ये एक राख्न सकिन्छ।--Saroj Uprety (कुरा गर्ने) १९:३२, २२ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।