वार्तालाप:लेखाशास्त्र
विषय थप्नुहोस्स्वरूप
लेखाविधी (Accounting)
[सम्पादन गर्नुहोस्]व्यावसायिक संस्थाले विभिन्न आर्थिक क्रियाकलाप संचालन गर्दछ | आर्थिक क्रियाकलापको अभिलेख राख्ने, वर्गीकरण गर्ने, विश्लेषण गर्ने र प्रतिवेदन बनाउने कार्यलाई लेखाविधी भनिन्छ | Rajendra Chaudhary (कुरा गर्ने) ०५:०९, १ अक्टोबर २०१६ (युटिसी(UTC))