वार्तालाप:विलियम सेक्सपियर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठ विलियम सेक्सपियर लेखको सुधार बारे कुरा गर्नाको लागी वार्ता पृष्ठ हो। यदि तपाँई आफ्नो संदेशमा छिट्टै सबैको ध्यानाकार्षण चाहनु हुन्छ भने यहाँ सदेश लेखी सके पछी चौतारीमा पनि सूचना छोड्नुहोला।

लेखन संबंधी नीतिहरू

वार्ता पृष्ठमा छलफल गर्दा राम्रो हुन्थ्यो कि?[सम्पादन गर्नुहोस्]

यस लेखको पूरै भाग एकैचोटी मेटाउन भन्दा वार्तामा छलफल गरेर मेटाउँदा राम्रो हुन्थ्यो कि?--Ganesh Paudel (कुरा गर्ने) ०६:१५, २२ अप्रिल २०१४ (युटिसी(UTC))

गणेश जी हिन्दीमा लेखिएका समाग्रीहरू नेपाली विकीमा राख्नु उपयुक्त हुँदैनहोला। यसमा नेपालीमा शव्दहरू भएको भए मेटाइदैन थियो। सायद अंग्रेजी वा अन्य भाषाका विकीपेडियामा पनि नेपाली भाषामा लेखियो भने यही नतिजा हुन्छ। तैपनि यस पृष्ठमा एक महिना अघि देखि सुधार नभए हटाइने लेखको ट्याग झुण्डिरहेको थियो त। अनि यस बारेमा चौतारीमा पहिला नै छलफल भैसकेको पनि हो। यो मात्र होइन यस्ता पेज धेरै छन् यसैले यहाँ छलफल गरेर बस्नु भन्दा आउनुहोस् ति पृष्ठहरू सुधार्न तर्फ लागौं। -निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:१७, २२ अप्रिल २०१४ (युटिसी(UTC))