वार्तालाप:शाह वंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विवादास्पद कुराहरु नलेखेर मात्र सही जानकारी दिनु पर्ने हो। यसको अभाव यस पृष्ठमा देखा पर्‍यो। कुनै कुरा विवादित वा कुनै अर्को जात -जाति वा राजनैतिक विचारधारा सम्वन्धित कुरा हाल्नका साथै उचित स्रोत जस्तै वेव साइट्, पुस्तकको विवरण दिनु आवश्यक हुन्छ। जताभावी आफुले सुनेको भरमा मात्र अनि पूर्वाग्रह प्रेरित कुरा नहाल्ने अनुरोध गर्दछु।-भवानी गौतम (वार्ता) ११:१६, ६ अप्रिल २०१२ (युटिसी(UTC))