वार्तालाप:शेख मुजिबुर रहमान

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाम सम्बन्धमा[सम्पादन गर्नुहोस्]

शेख मुजिबुर रहमान नभएर सेख मुजिबुर रहमान हुनु पर्ने हो। -DULAL (मसँग कुरा गर्नुहोस्) १९:४०, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नियम- विदेशी भाषाबाट आएका सबै स पातलो स हुन्छ।
@Krish Dulal: त्यसो भए शाहरुख खान र शाहीद कपूरका लागि के हुन्छ?- Saroj Uprety (कुरा गर्ने) १९:५३, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
म सबै परिवर्तन गर्ने सोचिरहेछु। नियम सबमा एक हुनु जरुरी छ। NICE CATCH -DULAL (मसँग कुरा गर्नुहोस्) २०:००, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Krish Dulal: तर दुबै नेपाली र हिन्दी विकिपीडिया देवनागरी लिपिमा लेखिएका छन्। यस्तो अवस्थामा त्यस्ता लेखहरू सार्न ठीक छ? र त्यो नियम कहाँ लेखिएको छ? Please clarify.- Saroj Uprety (कुरा गर्ने) २०:१२, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध विरोध शेख मुजिबुर रहमान व्यक्तिको नाम हो र यही नाम प्रयोगमा पनि देखिन्छ। अनि यस नाममा प्रयोग भएको शेख शब्द नेपाली शब्दकोशमा समेत रहेको छ। अतः नामको हिज्जे परिवर्तन गर्नु नपर्ने लाग्छ।--Nirajan pant (कुरा गर्ने) २०:०४, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]