वार्तालाप:सङ्गीत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ[सम्पादन गर्नुहोस्]

संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् ।

सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णुशिव शाशवत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण संगीतको प्रतिक हो । भगवान् श्रीकृष्ण को हातमा मुरली छ जसको धूनले भक्तहरूलाई परम तर्फको अनन्तयात्रामा जान लालायित गराउँछ ।

Ocean Talk Time (कुरा गर्नुहोस्) १८:३२, २४ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]