वार्तालाप:सन्धिखर्क नगरपालिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:सन्धिखर्कबाट अनुप्रेषित)

सन्धिखर्क, अर्घाखाँची(http://www.arghakhanchi.com/) !-अर्घाखाँची, पश्चिम नेपालको लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो।यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनी तपोभुमि (पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा (खिदिम), आलम देवीको मन्दिर (मैदान), सुपा देउराली, यहाँका प्रमुखा पर्यटकिय स्थलहरू हुन। धेरैजसो पहाडी भु-भाग भए पनि दक्षिणमा केहि तराई क्षेत्र पनि ओगटेको यो जिल्ला पुर्वमा पाल्पा, उत्तरमा गुल्मी, पस्चिममा प्युठान तथा दाङ र दक्षिनमा कपिलवस्तु तथा रूपन्देही सँग जोडिएको छ। १५०२ बर्ग कि मी क्षेत्रफनलमा फैलिएको अर्घाखाँचीमा ४२ वटा गा. वि. स. र २ वटा निर्वचन क्षेत्रहरू छन।अरु बढि समाचारहरूको लागि http://www.arghakhanchi.com/ ARGHAKHANCHI.COM

-Arghakhanchi district, a part of Lumbini zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Sandhikharaka as its district headquarters, covers an area of 1,193 km² and has a population (2001) of 208,391. More Information- http://www.arghakhanchi.com/ "ARGHAKHANCHI.COM"

सन्धिखर्क, अर्घाखाँची(http://www.arghakhanchi.com/)[सम्पादन गर्नुहोस्]