सामग्रीमा जानुहोस्

वार्तालाप:सपना आचार्य

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय सपना आचार्यमा

सपनाआचार्यको किताब निस्किएको छ।

सपना आचार्य

[सम्पादन गर्नुहोस्]

सपना आचार्यको किताब प्रकाशन भएको देखिन्छ। उनको किताव बिभिन्न वेबसाइट वाट बिक्री भई रहेको छ।उनिको कविता पनि प्रकाशन भएको छ। 49.244.21.198 (कुरा गर्नुहोस्) १३:२८, २२ अक्टोबर २०२२ (नेपाली समय)जवाफ

पुस्तक प्रकाशन तथा बिक्री वितरणले मात्रै लेखकलाई उल्लेखनीय बनाउन आधार दिदैन। उनले कुनै राष्ट्रिय स्तरको सम्मान तथा पुरस्कार वा उनको कुनै कृतिले पुरस्कार पाएको छ भने मात्रै उनलाई उल्लेखनीय भन्न सकिने विकी नीति रहेको छ। तसर्थ अहिले यो विषयलाई विकिपिडियामा समावेश गर्ने आधार छैन।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:००, २२ अक्टोबर २०२२ (नेपाली समय)जवाफ