सामग्रीमा जानुहोस्

वार्तालाप:सुहाङ नेम्वाङ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: १ वर्ष अघि Rohanshresrhaद्वारा विषय लेखको अनुवाद, विस्तार र सुधारमा

लेखको अनुवाद, विस्तार र सुधार

[सम्पादन गर्नुहोस्]

यो लेख अंग्रेजी विकिपीडियाको en:Suhang Nembang बाट ८ मे २०२५ मा अनुवाद गरिएको हो। अनुवादसँगै लेखलाई पूर्ण जीवनीमा रूपान्तरण गरिएको छ, जसमा प्रारम्भिक जीवन, वकालत, राजनीतिक यात्रा, उपनिर्वाचन र सांसदका प्राथमिकता जस्ता खण्डहरू थपिएका छन्। साथै, विश्वसनीय सन्दर्भहरू र इन्फोबक्स अद्यावधिक गरिएर लेखको स्टब स्थिति हटाइएको छ।

Rohanshresrha (कुरा गर्नुहोस्) २०:२५, ८ मे २०२५ (नेपाली समय)जवाफ